Welcome to the Frontpage
सर्च इन्जिन गुगलको सर्भर नेपालमा PDF Print E-mail
Written by Administrator   
Sunday, 11 September 2011 10:12

विश्वभरिमा सबैभन्दा बढी चल्ने सर्च इन्जिन गुगलले नेपालमै सर्भर राखेको छ। नेपाल टेलिकमसँग मिलेर गुगलले राखेको यो सर्भर अहिले परीक्षणको क्रममा छ। नेपालमै गुगलको सर्भर सञ्चालनमा आएपछि गुगलको इमेल, सर्च इन्जिन, युटुब पहिलेभन्दा छिटो चलाउन सकिन्छ।  'परीक्षण सफल भइसकेको, भदौभित्र नेपालबाट गुगल प्रयोगकर्ताहरुले कुनै पनि सेवा लिँदा अमेरिकामा रहेको सर्भरमा पुगिराख्नुपर्दैन,' टेलिकमका एक उच्च अधिकारीले भने। गुगलको क्यासे सर्भर नेपालमा राखेर सञ्चालन गर्ने प्रविधि सिकाउन अहिले अमेरिकाबाट प्राविधिक यहाँ आएका छन्। क्यासे सर्भर भनेको सहायक सर्भर हो। सहायक सर्भर भए पनि गुगलको मुख्य सर्भरमा रहेका सबै डाटाहरु यहीबाट प्रयोग गर्न सकिन्छ।

Read more...
 
बजेटमा अर्थमन्त्री पुनको स्वीकृति, पाँचै दिनमा पारित हुने PDF Print E-mail
Written by माधव ढुङ्गेल   
Wednesday, 07 September 2011 10:56

काठमाडौं, भदौ २१- अर्थमन्त्री वर्षमान पुनले अघिल्लो सरकारले संसदमा पेस गरेको बजेट स्विकार्दै यही महिनाभित्र पारित गर्न पहल गर्ने बताएका छन्।
सभामुख सुवासचन्द्र नेम्वाङको कार्यकक्षमा मंगलबार प्रमुख दलका सचेतकहरूसँग छलफलपछि अर्थमन्त्री पुन बजेट पारितको प्रक्रिया अघि बढाउन सहमत भएका हुन्। भदौभित्रै पारित गरिसक्ने सैद्धान्तिक सहमति भएको नेम्वाङले जानकारी दिए।

Read more...
 
फेसबुक अब सस्तो मोवाईलमा पनि चल्ने PDF Print E-mail
Written by Administrator   
Saturday, 19 February 2011 13:11

बार्सिलोना (स्पेन), फागुन ३ – तपाईसँग सस्तो मोबाइल सेट छ भनेपनि अब फेसबुक चलाउन मिल्ने प्रविधि आएको छ। फेसबुकको एप्लिकेसनलाई मोबाइलको सिमकार्डमै राखेर अब जुनसुकै मोबाइलबाट पनि यसलाई चलाउन सकिने प्रविधिको प्रदर्शन यहाँ सुरु भएको मोबाइल वर्ल्ड कंग्रेसमा गरिएको छ।

'हामी फेसबुकलाई अब सिमकार्डमै राख्ने प्रविधि विकास गर्न सफल भएका छौं,' फ्रान्सेली कम्पनी जेमाल्टोका उपाध्यक्ष (डिजिटल) डिर्क डोरेले भने। जेमाल्टोले फेसबुकसँगको सहकार्यमा यो सेवा परीक्षणको रुपमा सुरु गरिसकेको छ। जसरी अहिले सिमकार्ड लिएपछि निश्चित नम्बर त्यसैमा सेभ गर्न सकिन्छ फेसबुक पनि त्यसैगरी त्यही हुन्छ। जेमाल्टो सिमकार्ड बनाउने कम्पनी हो।

Last Updated on Saturday, 19 February 2011 13:18
Read more...
 
ब्राउजरमा पनि आयपको सुविधा PDF Print E-mail
Written by Administrator   
Saturday, 18 June 2011 14:57

के हो वेब आयप ?

 एप्पल कम्पनीको आई फोन र गुगलको मोबाइल अपरेटिङ सिस्टम एन्ड्रोइड चलाउनेहरुका लागि आयप शब्द नौलो हैन। भिन्दाभिन्दै कम्पनीहरुले बनाउने ससाना प्रोग्रामहरुलाई आयप भनिन्छ। फेसबुक, याहू, एमएसएन वा गुगल च्याट आदि मोबाइलमा चलाउन आयप डाउनलोड गरेर इन्सटल गर्नुपर्छ। ठ्याम्मै यस्तै शैलिमा अहिले गुगलको ब्राउजर क्रोमले पनि वेब आयपको सुविधा सुरु गरेको हो। वेब आयपको सुविधा दिने ब्राउजरमा क्रोम मात्र एक्लो छैन, फायरफक्सले पनि तीन महिनाअघिदेखि नै परीक्षणका रुपमा वेब आयप स्टोर सुरु गरिसकेको छ। तपाइँसित आइफोन छैन भने आइफोनका केही आयपहरु पनि तपाइँ फायरफक्सको आयपबाट चलाउन मिल्छ।

Last Updated on Saturday, 18 June 2011 15:12
Read more...
 
Nepal Tourist Attractions Place PDF Print E-mail
Written by Administrator   
Saturday, 19 February 2011 12:45

Nepal Tourist Attractions

There are many beautiful and interesting places, to visit outside the Kathmandu Valley - places of historical importance of noted for natural beauty. Most of them can be easily reached from Kathmandu by road or by air.


Kakani:
Located 29-km north-west of the Kathmandu city, the fabulous holidays area of Kakani features attractions ranging from beautiful alpine scenery to the magnificent Himalayan panorama particularly of the Ganesh Himal massif. Other peaks that can be closely seen from Kakani are: Gaurishanker (7,134m.), Choba Bhamre (6,109 m), Manaslu (8,163 m), Himalchuli (7, 893m), Annapurna ( 8,091m), and several other peaks.

Read more...
 
« StartPrev12NextEnd »

Page 1 of 2