Contact | Feedback | Home
About Pokhara | Fewa Lake | Stupa | Sarankot | Mahendra Cave | Davis Fall | Begnas and Rupa Lake | Seti Gandaki / Gorge
subglobal8 link | subglobal8 link | subglobal8 link | subglobal8 link | subglobal8 link | subglobal8 link | subglobal8 link
Braking News
Braking News
Braking News
राष्ट्रपति यादवले क्यानडाका गभर्नर जनरललाई बधाई सन्देश  || माओवादी सेना समायोजन गर्ने कार्यलाई पर्ूण्ाता दिन - उद्योगमन्त्री  || पोखरा उच्चायुक्त कार्यालय बन्द  || सीमान्तकृत र अल्पसङ्ख्यक विषयक अन्तक्रिर्या  || माओवादी नेतृत्वमा संयुक्त सरकार बन्ने  || बर्डफ्लु र्सतर्कता  || 
Education Link
Datil's
 राष्ट्रपति यादवले क्यानडाका गभर्नर जनरललाई बधाई सन्देश
 काठमाडौँ १७ असार ।
राष्ट्रपति डा. रामवरण यादवले क्यानडाको राष्ट्रिय दिवसको उपलक्ष्यमा त्यहाँका गभर्नर जनरललाई आज बधाई सन्देश पठाउनुभएको छ ।
 छिट्टै सहमतिका आधारमा राष्ट्रिय सरकार बन्न्ो - अध्यक्ष दाहाल­
 चितवन, १६ असार ।
एकीकृत नेकपा -माओवादी का अध्यक्ष पुष्पकमल दाहालले छिट्टै सहमतिका आधारमा राष्ट्रिय सरकार बन्न्ो दावी गर्नुभएको छ ।
आज चितवन आउनुभएका दाहालले भरतपुरमा कार्यकर्तासँग भेटघाट गर्दै माओवादीको नेतृत्वमा राष्ट्रिय सरकार बन्नेमा ढुक्क हुन आग्रह गर्नुभयो
 माओवादी सेना समायोजन गर्ने कार्यलाई पर्ूण्ाता दिन - उद्योगमन्त्री
 भक्तपुर, १६ असार ।
उद्योगमन्त्री महेन्द्रप्रसाद यादवले वर्तमान सरकारले नयाँ संविधान निर्माण र माओवादी सेना समायोजन गर्ने कार्यलाई पर्ूण्ाता दिने बताउनुभएको छ ।नेपाल सेरामिक्स सहकारी संस्था लिमिटेडको रिफ्य्राक्टरी ब्रिक उत्पादन तथा सीप प्रशिक्षण कार्यक्रमको उद्घाटन गर्दै उहाँले नयाँ संविधान निर्माण र सेना समायोजनका लागि माओवादीको सहभागिता आवश्यक रहेको बताउनुभयो ।

Subject
   
contact | ©2009 infopokhara.com